site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
दुईनाले भरुवा बन्दुकसहित पक्राउ
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । कास्कीको पोखरा महानगरपालिका–१, बगरस्थित ग१च ४३७३ नम्बरको कारबाट एकथान दुईनाले भरुवा बन्दुकसहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कार चालक पोखर–१६, दिप बस्ने ५५ वर्षीय भरत गुरुङ छन् ।

वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरीले उक्त कार जाँच गर्ने क्रममा डिक्कीमा लुकाइराखेको उक्त बन्दुक फेला पारी उनलाई पक्राउ गरेको जनाइएको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: बिहीबार, साउन ७, २०७८  १३:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro