site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
देश
Global Ime bankGlobal Ime bank
नवीकरण नभएका अनलाइन मिडियाले प्रेस पास नपाउने
SkywellSkywell
Dabur Nepal
NIC Asia

काठमाडौँ । सर्वोच्च अदालतको आदेशपछि नवीकरण नगरेका अनलाइन मिडियालाई खारेज वा रोक नलगाइने भएको छ । सूचना तथा प्रविधि मन्त्रालयअन्तर्गत सूचना तथा प्रसारण विभागले आज एक सूचना जारी गर्दै यस्तो जानकारी दिएको हो । 

अनलाइन सञ्चारमाध्यम सञ्चालन निर्देशिका २०७३ बमोजिम अनलाइन सञ्चारमाध्यम दर्ता र नवीकरण हुँदै आएको छ । यसै सम्बन्धमा निर्देशिकाको परिच्छेद ३ दफा ६ को उपदफा (३)मा म्यादभित्र नवीकरण नगराउने अनलाइन सञ्चारमाध्यमको सेवा प्रचलित कानुन बमोजिम रोक लगाउन सकिनेछ भन्ने विरुद्ध सर्वोच्चमा रिट परेको थियो । सर्वोच्चले ३१ चैत ०७७ मा उक्त व्यवस्था खारेज भएको आदेश प्राप्त भएको विभागले जनाएको छ । 

अबदेखि नवीकरण नभएका अनलाइन मिडिया खारेज हुँदैनन् । तर, विभागले नियमित रुपमा नवीकरण भएको अनलाइन सञ्चारमाध्यमका लागि मात्र प्रेस प्रतिनिधी प्रमाणपत्र (प्रेस पास) जारी गर्ने भएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन ४, २०७८  १५:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro