site stats
बाह्रखरी :: Baahrakhari
फोटो फिचर
Global Ime bankGlobal Ime bank
ढुङ्गा, गिट्टी, बालुवा निकासी गर्ने सरकारको निर्णयको विरोधमा नेविसंघको प्रदर्शन (तस्बिरहरू)
तस्बिर : सुनिल प्रधान
SkywellSkywell

काटमाडौं । नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)ले चुरे क्षेत्रको ढुङ्गा, गिट्टी, बालुवा निकासी गर्ने सरकारको नीतिको विरोधमा प्रदर्शन गरेको छ । काठमाडौंको गोङ्गबु चोकमा उनीहरूले सरकारले बजेट वक्तव्यमार्फत घोषणा गरेको नीतिको विरोध गरेका हुन् ।

सरकारको विरोधमा नारा लगाएका उनीहरूले सो नीति फिर्ता लिन माग गरका थिए । 

Dabur Nepal
NIC Asia

जेठ १५ गते अर्थमन्त्री विष्णु पौडेलले ल्याएको बजेटमा व्यापार घाटा कम गर्न भन्दै ढुङ्गा, गिट्टी, बालुवा निकासी गर्ने रणनीति लिइएको छ । जसको चौतर्फी आलोचना भइरहेको छ ।

सबै तस्बिरहरू : सुनिल प्रधान/बाह्रखरी


 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ २३, २०७८  १५:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu