site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
युरोकपका लागि वेल्सको टोली घोषणा 
SkywellSkywell

काठमाडौं । युरोकप फुटबलका लागि वेल्सको राष्ट्रिय फुटबल टोलीको घोषणा गरिएको छ । युरोकपका लागि वेल्सले २६ सदस्यीय टोली घोषणा गरेको हो ।

रियल मड्रिडका स्टार खेलाडी ग्यारेथ बेल पनि टोलीमा सामेल छन् । त्यस्तै, १९ वर्षीय मिडफिल्डर रुबिन कार्डिफले सिनियर राष्ट्रिय टोलीमा पहिलोपटक स्थान बनाएका छन् ।

Dabur Nepal
NIC Asia

युरोकप फुटबल आउँदो जुन ११ देखि जुलाई ११ तारिखसम्म आयोजना हुँदै छ । वेल्स समूह ‘ए’मा छ । यस समूहमा इटाली, टर्की र स्वीट्जरल्यान्ड छन् ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ १७, २०७८  ११:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu