site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
आगामी वर्ष १०० वटा विद्युतीय बस सञ्चालन गरिने
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad
KFC Island Ad
Dabur Nepal
NIC Asia
Royal Enfield Island Ad

काठमाडौं । साझा यातायातमार्फत आगामी आर्थिक वर्षमा काठमाडौं उपत्यका न्यूनतम १०० वटा विद्युतीय बस सञ्चालन गरिने सरकारले घोषणा गरेको छ ।

आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्रीले यस्तो घोषणा गरेका हुन् । उनले विद्युतीय गाडीका लागि ५०० चार्जिङ स्टेसन बनाइने पनि बताए ।
 
आगामी आर्थिक वर्षदेखि विद्युतीय सवारी साधनको दर्ता प्रक्रिया सुरु गरिने पनि उनले बताए । 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, जेठ १५, २०७८  १७:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro