राजनीति
काठमाडौं । भारतले नेपालको पछिल्लो राजनीतिक घटनाक्रम नेपालको आन्तरिक मामिला भएको प्रतिक्रिया दिएको छ ।
भारतको विदेश मन्त्रालयका प्रवक्ता अरिमन्द बागचीले नेपालको पछिल्लो राजनीतिक घटनाक्रम आन्तरिक मामिला भएको प्रतिक्रिया दिएका छन् ।
प्रजातान्त्रिक प्रक्रियाद्वारा नेपालीले नै समस्याको समाधान गर्ने विषय भएको उनको टिप्पणी थियो ।
प्रकाशित मिति: बुधबार, जेठ १२, २०७८ १३:०६
प्रतिक्रिया दिनुहोस्