site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
देश
Global Ime bankGlobal Ime bank
कोरोना नियन्त्रणबारे प्रधानमन्त्री ओलीले उद्योगी, व्यवसायी र चिकित्सा क्षेत्रका विज्ञसँग छलफल गर्दै
फाइल तस्बिर ।
SkywellSkywell

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना र यसको प्रभावबारे आर्थिक र स्वास्थ्य क्षेत्रका विभिन्न व्यक्तिहरूसँग छलफल गर्दै छन् ।

कोरोनाको दोस्रो भेरियन्ट सक्रिय भएपछि र यसले विपत्ति नै निम्त्याएपछि प्रधानमन्त्री ओलीले पहिलोपल्ट चिकित्सा क्षेत्रका विज्ञ र उद्योगी, व्यवसायीहरूसँग छलफल गर्न लागेका हुन् । अहिले अपराह्न ४ बजेबाट बालुवाटारमा छलफल सुरु हुने प्रधानमन्त्रीको सचिवालयले जानकारी दियो ।

Dabur Nepal
NIC Asia

“स्वास्थ्य क्षेत्रका, महामारीसँग सम्बन्धित विज्ञहरू, निजी क्षेत्रसँग छलफल गर्न लागिएको हो । ती सबैसँग सुझाव पनि लिने र सरकारले चालेका कदमहरू प्रभावकारी छन् कि छैनन्, अथवा के कस्ता कदम बढ्ता प्रभावकारी हुनसक्छन् भनेर राय–सुझाव लिने ध्येयले बैठक बोलाइएको हो,” प्रधानमन्त्रीका सञ्चारविज्ञ रामशरण बजगाईंले बताए ।

सरकार बजेट निर्माणमा चटारिएका बेला कोरोनालक्षित आर्थिक पुनरूत्थानको प्याकेज के हुनसक्छ भनेर पनि छलफल हुने बताइएको छ ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, जेठ १, २०७८  १६:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro