site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सांसद किनबेच गरेर सरकार बनाउने संस्कारले कांग्रेसको भलो गर्दैन, चुनावमा जाऔँ : कमल थापा
फाइल तस्बिर
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले कांग्रेस सभापति शेरबहादुर देउवालाई सत्ताको लागि ‘अपवित्र’ गठबन्धनको पछि नलाग्न आग्रह गरेका छन् । मंगलबार साँझ ट्विटरमार्फत अध्यक्ष थापाले ‘पार्टी फुटाएर, सांसद किनबेच गरेर सरकार बनाउने संस्कारले कांग्रेसको भलो नगर्ने’ बताएका हुन् ।

उनले बरु ६ महिनाभित्र निष्पक्ष वातारवरणमा नयाँ चुनावमा गर्ने गरी अघि बढ्न पनि देउवालाई सुझाव दिएका छन् ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

"अपवित्र गठबन्धन बनाएर, पार्टी फुटाएर, सांसद किनबेच गरेर सरकार बनाउने गलत संस्कार अभ्यासले कांग्रेसको भलो गर्दैन, प्रजातन्त्र विकृत हुन्छ," थापाले ट्विटरमा भनेका छन्, "निष्पक्ष चुनावको वातावरण सुनिश्चित गरी ६ महिना भित्र नयाँ चुनावमा गरौं। विगतका त्रुटि कमजोरी हटाऔँ । चुनाव मात्र विद्यमान संकटको समाधान हो।"

उनले सम्पूर्ण राष्ट्रिय शक्ति र स्राेत अहिले कोरोना महामारीविरुद्ध केन्द्रित गर्न पनि आग्रह गरेका छन् ।

Royal Enfield Island Ad

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख २८, २०७८  २२:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro