site stats
बाह्रखरी :: Baahrakhari
घटना क्रम
Global Ime bankGlobal Ime bank
कहिलेकाहीँ देशको आवश्यकता एकातिर र गणित अर्कातिर हुन्छ : प्रधानमन्त्री ओली
Dabur Nepal
NIC Asia

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सदनमा आफूले विश्वासको मत प्राप्त नगर्ने स्वीकार गरेका छन् । सदनमा आफूले प्रस्ताव गरेको विश्वासको मतमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै ओलीले कहिलेकाहीँ सदनको गणित फेरबदल पर्ने बताएका हुन् ।

“मलाई लाग्दैन सदनमा मैले विश्वास प्राप्त गर्दिनँ । कुरा सुन्दा हो कि हो कि लाग्यो । कहिलेकाहीँ यस्तो हुन्छ, देशको आवश्यकता एकातिर सदनको गणित एकातिर,” उनले भने ।

उनले विश्वासको मत दिए यो सरकार र सदन पाँचै वर्ष चल्ने पनि जानकारी दिए । लोकतन्त्रको चिन्ता हुनेले भोट दिनुपर्ने तर्क पनि अघि सारे ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख २७, २०७८  १६:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro