site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कोरोनाको दोस्रो लहरले अर्थतन्त्र थप जोखिममा : गभर्नर
फाइल तस्बिर
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad
KFC Island Ad
Dabur Nepal
NIC Asia
Royal Enfield Island Ad

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कोरोना संक्रमणको दोस्रो लहरसँगै अर्थतन्त्र थप प्रभावित हुने जोखिम रहेको बताएका छन् । नेपाल राष्ट्र बैंक स्थापनाको ६६ औँ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा बोल्दै उनले काेभिडकाे जोखिम कायमै रहेकाले अर्थतन्त्र थप प्रभावित हुनसक्ने बताए ।

मुलुकभित्र उत्पन्न हुनसक्ने मानवीय तथा आर्थिक संकटको संयमतापूर्वक उचित व्यवस्थापनसहित आर्थिक क्रियाकलापको चुस्त सञ्चालन तथा व्यवस्थापन गर्नुपर्ने देखिएको उनले बताए । महामारीको अवधिमा पनि विभिन्न नीतिगत प्रयासहरूले गर्दा अर्थतन्त्र पुनरुत्थानको दिशातर्फ उन्मुख हुँदै गएको उनले बताए । “यद्यपि कोभिड १९ अझै हामीबीच रहेकोले जोखिम भने कायमै रहेको छ” उनले भने, “स्वास्थ्य संकट अझै गहिरिंदै जाने र अर्थतन्त्र थप प्रभावित हुने जोखिम छ ।”

गत वर्षको बन्दाबन्दी पूर्ण रूपमा हटेको र कोभिड–१९ विरुद्दको खोप लगाउने कार्यसमेत सुरु भएपछि खुम्चिएको अर्थतन्त्र सामान्यतर्फ फर्कन सुरु भइसकेको अवस्थामा पछिल्लो समय फेरि कोभिड–१९ को संक्रमण दर छिमेकी देशमा पुनः बढ्दै गएको साथै नेपालमासमेत संक्रमण दर र जोखिम बढ्दै गएको हुँदा अर्थतन्त्र अझ पनि यसबाट थप प्रभावित हुने जोखिम कायमै रहेको उनले बताए ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख १४, २०७८  १८:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro