काठमाडौं । नेपाल विद्यार्थी संघले बैतडीकी किशोरी भागरथी भट्टको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै प्रदर्शन गरेको छ ।
नेविसंघले बिहीबार नयाँ बानेश्वरमा ‘भागरथी भट्टलाई न्यायका निम्ति’ भन्दै धर्ना दिएको हो ।
This feature is an add-on feature and can be implemented for additional fees.
Please contact admin@softnep.com