देश
![६ बजेपछि प्रचण्ड–नेपाल समूहको आम हड्ताल फिर्ता हुने](https://12khari.top/uploads/posts/2021-02-04_Narayan-Kagi-Shrestha12-khari.jpg)
![Global Ime bank](https://baahrakhari.com/uploads/bigyaapan/30885600.gif)
काठमाडौं । प्रचण्ड–नेपाल समूहले घोषणा गरेको आम हड्ताल साँझ ६ बजेपछि फिर्ता हुने भएको छ ।
संवैधानिक आयोगमा नियुक्त गरिएको विरोधमा सो समूहले आज एकदिने आम हड्तालको घोषणा गरेको हो ।
साँझ ६ बजेपछि आमहड्तालका सबै कार्यक्रम फिर्ता हुने संघर्ष समितिका संयोजक तथा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
प्रकाशित मिति: बिहीबार, माघ २२, २०७७ १२:२९
प्रतिक्रिया दिनुहोस्