site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
नेपालले एसियन च्याम्पियनसिप भलिबल खेल्ने 
SkywellSkywell

काठमाडौं । एसियन भलिबल महासंघ (एभीसी)को बैठकले यस वर्ष चीनको गोन्जाओमा हुने एसियन च्याम्पियनसिपमा नेपाललाई छनोट गर्ने निर्णय गरेको छ । यो निर्णयसँगै नेपालको सिनियर राष्ट्रिय महिला भलिबल टोलीले एसियन च्याम्पियनसिप खेल्ने पक्का भएको हो ।

चाइना भलिबल संघले आयोजना गर्ने एसियन च्याम्पियनसिप आउँदो अगष्ट २९ देखि सेप्टेम्बर ५ तारिखसम्म आयोजना हुँदै छ ।

Dabur Nepal
NIC Asia

प्रतियोगितामा आयोजक चीनसहित १६ टिमले सहभागिता जनाउनेछन् । सेन्ट्रल जोन, मध्य इस्ट जोन र वेस्ट जोनबाट कुनै पनि देशले दाबी प्रस्तुत नगरेपछि उज्वेकिस्तान, श्रीलंका र नेपाल खेल्ने गरी बैठकले निर्णय गरेको हो ।

गत वर्ष नेपालमा भएको १३औँ दक्षिण एसियाली खेलकुद (साग)मा नेपालको महिला टिमले ऐतिहासिक रजतपदक जितेको थियो । सागअघि बंगलादेशमा भएको एभीसी सेन्ट्रल जोन भलिबलमा नेपालको महिला टिमले स्वर्णपदक जितेको थियो ।

फाइल तस्बिर ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ २०, २०७७  ११:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu