site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
‘कानुनमाथि केपी ओली पो रैछन् !’ (२१ तस्बिर)

काठमाडौं । प्रतिनिधिसभा विघटनको विरोधमा कला प्रदर्शनी गरिएको छ । मंगलबार नेपाल प्रज्ञा–प्रतिष्ठानको डबलीमा कलाकारहरुले फरकस्वरुपमा प्रदर्शन गरेका हुन् ।

नागरिक समाजका अगुवा तथा सर्वसाधारणको उपस्थितिमा प्रतिनिधिसभा विघटनको विरुद्धमा कविता, सडकनाटक, चित्र प्रदर्शनीलगायत प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा सहभागीले ‘कानुनमाथि को रैछन् ? केपी ओली पो रैछन् !’ ‘जनता रोगले ग्रस्त छन्, ओली गफमा मस्त छन्’, प्रतिनिध्सिभा पुनर्गठन, सर्वोच्चले गर सम्बोधन’लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।

प्रतिगमनविरुद्ध बृहत् नागरिक आन्दोलनको निरन्तर शृंखलाअन्तर्गत् कार्यक्रम गरिएको आयोजकले जनाएको छ ।

बृहत् नागरिक आन्दोलनले बालुवाटार घेराउ गर्ने

तस्बिरहरुः हरिशजंग क्षेत्री/बाह्रखरी ।

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: मंगलबार, पुस २८, २०७७  १८:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro