काठमाडौं । स्वतन्त्र निर्माण कालिगढ संघमा रामकृष्ण बखुन्छेँको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ ।
संघको तेस्रो वार्षिक साधारणसभाले बखुन्छेँको अध्यक्षतामा सात सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन गरेको हो ।
This feature is an add-on feature and can be implemented for additional fees.
Please contact admin@softnep.com