देश
काठमाडौं । बालुवाटारस्थित चिनियाँ दूतावासअघि प्रर्दशन गर्ने १७ जना पक्राउ परेका छन् । उनीहरुले कांग्रेस निकट रहेको बताइएको छ । उनीहरुले नेपालमा चिनियाँ प्रभाव बढ्दै गएको भन्दै विरोध गरेका थिए । नेपालको आन्तरिक मामिलामा चीनको अनावश्यक हस्तक्षेप बढेको भन्दै प्रदर्शनमा उत्रिएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: बुधबार, पुस १५, २०७७ ११:३८
प्रतिक्रिया दिनुहोस्