राजनीति
काठमाडौं । प्रचण्ड-नेपाल समूह शुक्रबार निर्वाचन आयोग र सर्वोच्च अदालत जाने भएको छ ।
आफ्नो बहुमतिसद्ध गर्न शुक्रबार १० बजे केन्द्रीय सदस्य र निवर्तमान सांसदहरु सर्वोच्च अदालत जाने एक नेताले जानकारी दिए । त्यस्तै १२ बजे केन्द्रीय सदस्यहरु अधिकारिकताका लागि भन्दै निर्वाचन आयोग जाने भएका हुन् ।
त्यस्तै भोलि (शुक्रबार) देखि संसद् विघटनको विरोधमा संघर्षका कार्यक्रम पनि सञ्चालन गर्ने तयारी प्रचण्ड-नेपाल समूहले गरेको छ ।
प्रकाशित मिति: बिहीबार, पुस ९, २०७७ १३:५१
प्रतिक्रिया दिनुहोस्