site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
दुई दिनमा २५ करोड बक्यौता भुक्तानी गरेको श्रीराम सुगर मिल्सको दाबी

काठमाडौं । श्रीराम सुगर मिल्सले उखु किसानको २५ करोड रुपैयाँभन्दा बढी बक्यौता भुक्तानी गरेको दाबी गरेको छ ।

मिलले किसानबाट खरिद गरेको उखुको भुक्तानी गर्न बाँकी रहेको बक्यौतामध्ये दुई दिनमा सो रकम बराबर भुक्तानी गरेको बताएको हो ।

Dabur Nepal
NIC Asia

भुक्तानीका लागि उद्योगको बैंक खातामा सबै रकम जम्मा गरिसकिएको मिलको दाबी छ ।

मिलले यही पुस ३ गते १६ करोड ४४ लाख ७० हजार सात रुपैयाँ र आइतबार थप आठ करोड ८५ लाख ५७ हजार ५१९ रुपैयाँ भुक्तानी गरेको दाबी गरेको छ ।

मिलले रकम भुक्तानीका लागि उखु किसानको खाता रहेको बैंकलाई भनिसकेको जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, पुस ६, २०७७  १७:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro