site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
अर्थतन्त्र डुब्न दिँदैनौँ : अर्थमन्त्री पौडेल

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजार हल्ला जस्तो अर्थतन्त्र र बैंक डुब्न नदिने बताएका छन् । आइतबार अर्थ मन्त्रालयमा आयोजित पत्रकार भेटघाटमा यस्तो बताएका हुन् ।

"हामी अर्थतन्त्र पनि डुब्न दिँदैनौँ । बैंक पनि डुब्न दिँदैनौँ" मन्त्री पौडेलले भने, "बजारमा एकथरी मानिस भ्रम छरिरहेका छन् । त्यो सत्य हैन । अर्थतन्त्र सुधारउन्मुख छ ।"

त्यस्तै, अर्थ मन्त्रालयले तथ्यमा चिट नगर्ने उनले बताए । "हामीले जिम्मेवारी लिँदा सूचक नकारात्मक थिए । हाल हामीले सकारात्मक दिशामा फर्काएका छौँ," मन्त्री पौडेलले भने ।

 

प्रकाशित मिति: आइतबार, माघ ६, २०८१  १६:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
विरोध प्रदर्शन अराजक नहोस् ! 
विरोध प्रदर्शन अराजक नहोस् ! 
Hamro patroHamro patro