site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
जनादेश र जनभावना विपरीतका अर्थहीन प्रयासका कारण संसद विघटन गर्न बाध्य भएँ
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जनादेशले जनभावना विपरीतका अर्थहीन राजनीतिक दबाबका कारण संसद विघटन गरेको बताएका छन् । 

संसद विघटन पछि देशबासीका नामामा सम्बोधन गरेका प्रधानमन्त्री ओलीले राष्ट्रिय राजनीतिमा भएका अर्थहीन प्रयासले संसदलाई अर्थहीन तुल्याएपछि संसद विघटन गर्न बाध्य भएको बताएका छन् । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

उनले यही पुस ५ गते संसद विघटन गरेको र आगामी ७८ साल वैशाखमा नयाँ निर्वाचन गरेर नयाँ संसद निर्माण गर्ने बताए । 

‘‘राष्ट्रिय राजनीति सत्तारुढ दल नेकपाका केही नेताहका कारण दुषित भएको हो,’’ प्रधानमन्त्री ओलीले भने, ‘‘निर्वाचन गर्ने र निर्वाचनपछि एकता गर्ने नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको घोषणाले जनताले उत्साहित हुँदै भोट दिएका थिए । तर, जनादेशपछि अन्त्यहिन बार्गेनिङका कारण समस्या सृजना गरियो ।’’
 

Royal Enfield Island Ad

NIBLNIBL
प्रकाशित मिति: सोमबार, पुस ६, २०७७  १५:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro