site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
च्याम्पियन्स लिग ‘ड्र’ : मेस्सी र नेयमारको भेट अन्तिम १६ मा 
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ को खेल तालिका सार्वजनिक भएको छ । सोमबार यूईएफएले युरोपियन च्याम्पियन्स लिगको अन्तिम १६ को तालिका सार्वजनिक गरेको हो । 

आज सार्वजनिक खेल तालिका अनुसार स्पेनिस क्लब बार्सिलोनाले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेनसँग प्रतिस्पर्धा गर्ने भएको छ । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

यो खेलमा बार्सिलोनाका पूर्व खेलाडी नेयमारले मेस्सीको सामना गर्नेछन् । नेयमारले लामो समय पछि बार्सिलोनाविरुद्ध खेल्नेछन् । 

सार्वजनिक तालिका अनुसार इटालियन क्लब युभेन्ट्ले पोर्टाेसँग खेल्नेछ । त्यस्तै प्रिमियर लिग क्लब म्यान्चेस्टर सिटीले मोन्चेन्वन्चससँग खेल्दा साविकको विजेता वायर्न म्युनिखले एसएस लाजियोसँग खेल्नेछ । 

Royal Enfield Island Ad

एथ्लेटिकोले प्रिमियर लिग क्लब चेल्सीसँग खेल्नेछ । लाइपजिगले लिभरपुलसँग प्रतिस्पर्धा गर्दा रियलले एटलान्टाको सामना गर्नेछ । 

खेल तालिका : 

No description available.

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर २९, २०७७  १७:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro