site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
स्यानिटाइजरमा विषाक्त रसायन भेटिएपछि पाँच कम्पनीलाई उत्पादनमा प्रतिबन्ध
Sarbottam CementSarbottam Cement

काठमाडौं । औषधि व्यवस्था विभागले विभिन्न पाँच कम्पनीलाई स्यानिटाइजर उत्पादनमा प्रतिवन्ध लगाएको छ । मानव स्वास्थ्यमा असर गर्ने खालको रसायनद्वारा निर्मित स्यानिटाइजर उत्पादन तथा बिक्री भइरहेको पाइएको भन्दै विभागले उत्पादनमा प्रतिवन्ध लगाएको हो । 

विभागले नेपाल कायाकल्प उद्योग, काठमाडौंका हाइजिन सोप एन्ड केमिकल, आधार केमिकल्स एन्ड फुड इन्डस्ट्री, सर्च केमकम हर्बल प्रोडक्ट र सूर्यमुखी हर्बल प्रोडक्टसले बजारमा बिक्री गरिरहेका इन्सटेन्ट ह्यान्ड सेनिटाइजर, इन्सटेन्न्ट ह्यान्ड स्यानिटाइजर ओरिजिनल, एड्भान्स ह्यान्ड स्यानिटाइजर, इन्सटेन्ट ह्यान्ड स्यानिटाइजर रिफ्रेसिङ जेल र सूर्यमुखी ह्यान्ड स्यानिटाइजर उप्पादनमा प्रतिबन्ध लगाएको हो ।  

Prabhu Bank
Agni Group
NIC Asia

हानिकारक रसायन प्रयोग गरेको पाइएपछि यी कम्पनीलाई उत्पादनमा रोक लगाइएको हो ।  

विभागले राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षण गर्दा तोकेको मापदण्डविपरीत मानव स्वास्थ्यमा नकारात्मक असर पर्ने मिथानोल अल्कोहलको मात्रा राखिएको देखिएको आज एक सूचना प्रकाशित गर्दै जानकारी दिएको छ । 

Global Ime bank

 

 


 

 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, भदौ २७, २०७७  १३:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय