site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अशोक राई नेतृत्वको नयाँ पार्टीले पायो दर्ताको प्रमाणपत्र

काठमाडौं । अशोक राईको नेतृत्वमा दर्ता भएको नयाँ दलले प्रमाणपत्र पाएको छ । निर्वाचन आयोगले जनता समाजवादी पार्टी, नेपालबाट विभाजत भई बनेको जनता समाजवादी पार्टीलाई दर्ताको प्रमाणपत्र दिएको हो । 

अशोक राईको पार्टी निर्वाचन आयोगमा दर्ता

उपेन्द्र यादव नेतृत्वको जसपा, नेपाल विभाजन गरी राईले प्रतिनिधिसभाका सात सांसदसहित आइतबार दर्ताको निवेदन दिएका थिए । आयोगले २४ घण्टा पनि नपुग्दै सोमबार दर्ताको प्रमाणपत्र दिएको हो ।

 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख २४, २०८१  १७:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro