site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
कोरोना संक्रमितको संख्या विश्वमा २ करोड ८० लाख
Sarbottam CementSarbottam Cement

काठमाडौं । कोरोना संक्रमितको संख्या विश्वमा २ करोड ८० लाख नाघेको छ ।  

विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या २ करोड ८० लाख ४० हजार ८५३ पुगेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

पछिल्लो २४ घण्टामा २ लाख ८८ हजार ७८७ संक्रमित थपिएका छन् । 

कोरोनाका कारण विश्वमा हालसम्म ९ लाख ६ हजार ९२ को मृत्यु भइसकेको छ ।  
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शनिबार, भदौ २७, २०७७  ०६:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय