site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
  प्युठानमा लडेर सशस्त्र प्रहरीका एक हवल्दारको मृत्यु
Sarbottam CementSarbottam Cement

दाङ । प्युठानमा एक जना सशस्त्र प्रहरीका हवल्दारको लडेर मृत्यु भएको छ । 

प्युठान  नगरपालिका वडा नं- २ साढेखोला निवासी प्रहरी हवल्दार ३५ वर्षीय द्रोर्णकुमार विष्टको लडेर घटनास्थलमै मृत्यु भएको हो । 

Prabhu Bank
Agni Group
NIC Asia

घर विदामा आएका विष्टको सोमबार बिहान अन्दाजी साढे १० बजेतिर आफ्नै घरको शौचालय जाने क्रममा लडेर घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । 

५ नम्वर प्रदेश प्रहरी प्रबक्ता एसएसपी राजकुमार बैदवारका अनुसार विष्ट सशस्त्र प्रहरी बल नं. १६ गण सिन्धुपाल्चोकमा कार्यरत थिए । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ ९, २०७७  १५:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय