site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
तुल्सीपुरमा एक महिला मृत फेला
Sarbottam CementSarbottam Cement

दाङ । सल्यानकी एक महिला तुलसीपुरमा मृत अवस्थामा फेला परेकी छन् । 

कपुरकोट गाउँपालिका वडा नं. ६ दिवाङ निवासी ४२ वर्षीया तिलसरा सार्की खोलामा मृत अवस्थामा फेला परेकी हुन् । ५ नम्बर प्रदेश प्रहरी कार्यालय तुलसीपुरका अनुसार उनी बिहीबार बिहान २५ गते तुलसीपुर उपमहानगरपालिका वडा नं. १९ स्थित तेली खोलाको बीच बगरमा मृत अवस्थामा फेला परेकी हुन ।

Prabhu Bank
Agni Group
NIC Asia

प्रहरीका अनुसार उनी गंगाराम सार्कीकी पत्‍नी हुन र उनको मानसिक सन्तुलन ठिक थिएन । 

तिलसरा साउन २५ गते राति घरबाट निस्किएको भन्‍ने जानकारी प्राप्त भएको प्रहरीले बताएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको पनि प्रहरीले जानकारी दिएको छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन २९, २०७७  १९:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय