site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
जोगिन्दर पानवालाको ‘गाईजात्रा लकडाउन’ सार्वजनिक
Sarbottam CementSarbottam Cement

काठमाडौंं । कोराना भाइरस अनि लकडाउनको सेरोफेरोलाई मुख्य कथावस्तु बनाएको शिवशंकर रिजाल उर्फ जोगिन्दर पानवालाको हास्यव्यङ्ग्यले भरिपूर्ण ‘गाईजात्रा’ लकडाउन’ सार्वजनिक भएको छ ।

जोगिन्दरको लेखन, निर्देशन र प्रस्तुतिमा तयार भएको यस भिडियोमा ‘गोजीमा दाम छैन जनताको मर्म बुझ्ने नेता कोही पनि काम छैन’ शीर्षकको प्यारोडी गीत पनि समावेश छ । जसमा गायिका राधिका हमाल र शशि विक्रम थापाले स्वर भरेका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

यस गाईजात्रा भिडियोमा पछिल्लो समयको राजनीतिक विकृति र विसंगति, भारतले अतिक्रमण गरेको नेपाली भूमि, पश्चिम रुकुममा भएको छुवाछुतसम्बन्धी विषयवस्तु माथि व्यग्य गरिएको छ ।

रिलिज भिडियोमा नायिका रोशनी केसी, गायिका राधिका हमाल, शशि थापा, कुमार गजुरेल, शिवराम कार्की, धीरेन्द्र सिंह, शंकर कार्कीले अभिनय गरेका छन् । उनले हरेक वर्ष गाईजात्रामा ‘गाईजात्रा’ भिडियो निकाल्दै आइरहेका छन् ।

Global Ime bank


 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार ३१, २०७७  १५:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
अनशनकारीको उपेक्षा नगर !
अनशनकारीको उपेक्षा नगर !