site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
प्रज्ञा–प्रतिष्ठानको वार्षिक प्रतिवेदन हस्तान्तरण
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष नेपाल प्रज्ञा–प्रतिष्ठानले आज चालू आर्थिक वर्षको वार्षिक प्रगति प्रतिवेदन हस्तान्तरण गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले सो प्रतिवेदन हस्तान्तरण गरेका हुन् । 

सोही अवसरमा प्रतिष्ठानले निर्माण गरी कार्यान्वयनमा ल्याइएको नेपाली बृहत् शब्दकोशको मोबाइल एप पनि प्रधानमन्त्री ओलीलाई हस्तान्तरण गरिएको थियो । - रासस

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार ३०, २०७७  २०:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
अनशनकारीको उपेक्षा नगर !
अनशनकारीको उपेक्षा नगर !