site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
‘द इन्टरसेक्सन अफ टेन थट्स’ अनलाइन कला प्रदर्शनी हुँदै
Sarbottam CementSarbottam Cement

काठमाडौं । लकडाउनका कारण बन्द रहेका आर्ट ग्यालरीको विकल्पमा अनलाइन कला प्रदर्शनी सुरु भएको छ । यस्तै क्लासिक ग्यालरीले पनि आफ्नो दोस्रो अनलाइन कला प्रदर्शनीको आयोजना गर्न लागेको हो ।

क्लासिक ग्यालरीले ‘टेन इन्टरसेक्सन अफ टेन थट्स’ अर्थात् दस विचारहरूको अन्तर शीर्षकमा १० नेपाली कलाकारको सामूहिक कला प्रदर्शनी गर्न लागेको हो । 

Prabhu Bank
Agni Group
NIC Asia

लकडाउनका कारण आफ्नो सिर्जना देखाउन र बिक्री नभएर मारमा परिरहेका कलाकारलाई धेरथोर राहत मिलोस् भन्ने उद्देश्यले अनलाइन कला प्रदर्शनीको आयोजना गरेको ग्यालरीका संस्थापक तथा कलाकार सरिता डंगोलले बताइन् ।

प्रदर्शनीको प्रिमियर १५ जुलाईमा ग्यालरीको अफिसियल युट्युब च्यानल र इन्स्टाग्राममार्फत् बिहानको ११ बजे सुरु हुनेछ । यसअघि पनि क्लासिक ग्यालरीले अन्तर्राष्ट्रिय अनलाइन कला प्रदर्शनीको आयोजना गरिसकेको छ ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार ३०, २०७७  १५:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
अनशनकारीको उपेक्षा नगर !
अनशनकारीको उपेक्षा नगर !