site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
साराका चालकमा कोरोना
Sarbottam CementSarbottam Cement

एजेन्सी । अभिनेत्री सारा अली खानका चालकमा कोरोना संक्रमण देखिएको छ । सारा लगायत बाँकी परिवार र अन्य कर्मचारीको रिर्पोट भने नेगेटिभ आएको छ । 

अभिनेत्री खानले सोमबार साँझ इन्स्टाग्राममार्फत् यस कुराको जानाकारी दिँदै लेखेकी छन्, “हाम्रा चालकमा कोरोना देखिएको छ । बीएमसीको सहयोगमा उनलाई क्वारेन्टिन पठाइएको छ । म र मेरो परिवारसहित बाँकी कर्मचारीको रिपोर्ट भने नेगेटिभ आएको छ र हामीले आवश्यक सावधानी अपनाइरहेका छौं ।”

Prabhu Bank
Agni Group
NIC Asia

अन्तमा उनले बीएमसीलाई धन्यवाद दिँदै सबैलाई सुरक्षित रहन पनि आग्रह गरेकी छन् । 

कोरोना भाइरस विस्तारै बलिउड कलाकारहरूको घरमा देखिन थालेको छ । यसअघि बोनी कपुर, अमिर खान र करण जौहरका कर्मचारीमा पनि कोरोना देखिसकेको छ ।

Global Ime bank

बलिउडका महानायक अमिताभ बच्चन, अभिषेक बच्चन, ऐश्वर्या र आरध्यामा पनि कोरोना संक्रमण देखिएको थियो । अहिले उनीहरूको उपचार भइरहेको छ । 
(इन्डियन एक्सप्रेस)
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार ३०, २०७७  १२:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
अनशनकारीको उपेक्षा नगर !
अनशनकारीको उपेक्षा नगर !