site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
कथासंग्रह ‘कुमाता’ को दोस्रो संस्करण प्रकाशित
Sarbottam CementSarbottam Cement

भरतपुर । कथाकार वसन्त पराजुलीको ‘कुमाता’ कथासंङग्रहको दोस्रो संस्करण बजारमा आएको छ । यसअघि ‘कुमाता’ गत फागुनमा सार्वजनिक भएको थियो ।

सामाजिक यथार्थवादी तथा यौन मनोविज्ञानका विविध विषयवस्तु समेटिएको पराजुलीको कथासङ्ग्रह भँुडीपुराण प्रकाशनले प्रकाशनमा ल्याएको हो । 

Prabhu Bank
Agni Group
NIC Asia

संग्रहमा गरिबी, वैदेशिक रोजगारी, प्रेम, विश्वास, यौन, धोकालगायत विभिन्न सामाजिक सन्दर्भ कथा वरिपरि घुमेका छन् । कथासंग्रह ‘कुमाता’ का सन्दर्भमा चितवनका साहित्यकार एकनारायण पौडेलले यो पुस्तकले नेपाली समाजमा नारीले भोगिरहेका समस्याहरूलाई खोलेको बताएका छन् ।

पाठकले रुचाएका कारण पुस्तकको अर्को संस्करण प्रकाशन सम्भव भएकामा कथाकार पराजुलीले आफू पाठकहरूप्रति कृतज्ञ भएको बताए । 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार ३०, २०७७  १०:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
अनशनकारीको उपेक्षा नगर !
अनशनकारीको उपेक्षा नगर !