site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
अम्बिका गुरुङको 'कति माया' सार्वजनिक
Sarbottam CementSarbottam Cement

काठमाडौं । वरिष्ठ गीतकार अम्बिका गुरुङको 'कति माया' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । 

सार्वजनिक गीतमा सुमन केसी र प्रविशा अधिकारीको स्वर छ। गीतमा वसन्त सापकोटाको संगीत छ । 

Prabhu Bank
Agni Group
NIC Asia

गीतकार गुरुङले  नेपाली गीत संगीत, साहित्य र बाल मनोविज्ञानमा कलम चलाउँदै आएकी छिन् । सार्वजनिक गीतको म्युजिक भिडियोमा नाजिर हुसेन र सुशीला थापालाई फिचरिङ गरिएको छ ।

 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार ३०, २०७७  ०९:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
अनशनकारीको उपेक्षा नगर !
अनशनकारीको उपेक्षा नगर !