site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
‘कोरस डान्सर’लाई वरुणको सहयोग
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

एजेन्सी । कोरोना महामारीबीच बलिउड कलाकारहरू समस्यामा परेकाहरूको सहयोगमा निरन्तर जुटेका छन् । बलिउड अभिनेता वरुण धवनले २ सय ‘कोरस डान्सर’ लाई सहयोग गरेका छन् । 

उनले आफूसँग चलचित्रमा काम गरेका २ सय जना ‘कोरस डान्सर’को खातामा रकम जम्मा गरिदिएका छन् । यसका साथै चलचित्र पहिले जस्तो पुनः राम्रो गतिमा छायांकन नभएसम्म हरेक महिना ती २ सय जनालाई आर्थिक सहयोग गर्ने पनि बताएका छन् । 

यसअघि पनि उनले लकडाउनको समयमा दैनिक ज्यालादारीका कामदारहरूको सहयोग स्वरुप प्रधानमन्त्री र मुख्यमन्त्री कोषमा रकम सहयोग गरेका थिए । अभिनेता वरुणले चलचित्र ‘एबीसीडी २’, ‘स्ट्रिट डान्सर थ्रीडी’ मा डान्सरको भूमिकामा थिए भने खबरका अनुसार आगामी चलचित्र ‘कुली नम्बर १’ मा पनि डान्सरको भूमिकामा देखिनेछन् ।
(इन्डियन एक्सप्रेस)
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार २६, २०७७  १६:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय