site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
सन्जिवको ‘मन’ सार्वजनिक (भिडियोसहित)
Sarbottam CementSarbottam Cement

काठमाडौं । गायक सन्जिव पराजुलीको नयाँ गीत ‘मन’ को भिडियो सार्वजनिक भएको छ । गीतमा हरि लम्सालको संगीत र प्रह्लाद शाहको शब्द छ । गीत तथा भिडियोमा रिकेस गुरुङको एरेन्ज तथा प्रकाश मिश्रको मिक्सिङ र मास्टरिङ छ । 

गणेश शाहीको निर्देशन रहेको भिडियोमा विकास लामिछाने, मलाइका बस्नेत, पूजा शाह र आशिक खड्का फिचर्ड छन् । भिडियोमा फराज अर्पण (नेपाल) र राजीव भुषाल (अस्ट्रेलिया) को छायांकन र फराजकै सम्पादन छ ।

Prabhu Bank
Agni Group
NIC Asia

गीतकार प्रल्हादको गीत ‘परानै दिन्छु’, ‘हुक्का माथि चिलिम’ लगायतका गीत चलेका गीतमा पर्छन् । भने गायक पराजुलीको आवाज रहेको ‘कर्के नजर’, ‘नाइँ मलाई थाहा छैन’, ‘पहिलो भेटैमा’, ‘हिट हिट गीत’, ‘छैन मलाई पीर’ जस्ता डान्सिङ नम्बरका गीत पछि ‘मन’ बोलको गीत सार्वजनिक भएको हो ।


 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार २१, २०७७  १२:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement