site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
‘सडक २’ विवादमा, आलिया, महेश र मुकेशविरुद्ध उजुरी दर्ता
Sarbottam CementSarbottam Cement

एजेन्सी । सन् १९९० मा आएको महेश भट्ट निर्देशित हिट चलचित्र ‘सडक’ को सिक्वेल ‘सडक २’ रिलिजको तयारीमा छ । 

केहीदिन अगाडि मात्रै फर्स्ट लुक पोस्टर रिलिज गरेको यो चलचित्र रिलिजअगावै विवादमा फसेको छ । उजुरीकर्ताले चलचित्रको पोस्टरमा कैलाश मानसरोवरको तस्बिर प्रयोग गरेको भन्दै मुद्दा दर्ता गरेको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

सिकन्दरपुरका आचार्य चन्द्र किशोर पराशरले आफ्नो वकिल सोनु कुमारमार्फत चलचित्रकी अभिनेत्री आलिया भट्ट, निर्देशक महेश भट्ट र निर्माता मुकेशविरुद्ध सीजेएममा मुद्दा दर्ता गराएका हुन् ।

उक्त प्रतिवेदनमा मुख्य न्यायिक मजिस्ट्रेट मुकेश कुमारले ८ जुलाईमा सुनुवाइका लागि तय गरेको छ । आईपीसीको धारा २९५ ए (जानाजानी धार्मिक भावनालाई चोट पुर्‍याउने) र १२० बी (आपराधिक साजिस) अन्तर्गत मुद्दा दर्ता गरिएको छ । 

Global Ime bank

चलचित्र डिजिटल प्लेटफर्म डिज्नी प्लस हटस्टारमा रिलिज हुँदै छ । (नवभारत टाइम्स
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार १९, २०७७  १८:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement