site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
‘चिनी कम रंग कडा’ अमेजन प्राइम भिडियामा रिलिज 
Sarbottam CementSarbottam Cement

काठमाडौं । चलचित्र ‘चिनी कम रंग कडा’ अमेजन प्राइम भिडियोमार्फत रिलिज  भएको छ । फिल्म हाल अमेरिका र बेलायतमा हेर्न सकिने छ । नेपालमा भने केही समयपछि मात्रै  प्रदर्शन गरिने निर्माण पक्षले जनाएको छ । 

गीत र टिजर सार्वजनिक भइसकेको चलचित्रमा मानव सुबेदी, सुशील सिटौला, अनु थापा, रविन जंग थापा, सूर्य थापा, जीवन भट्टराई, प्रकाश भुजेललगायत कलाकारको अभिनय छ ।

Prabhu Bank
Agni Group
NIC Asia

चलचित्रलाई विवेक घिमिरे निर्देशिन गरेका हुन् भने गणेश देव पाण्डेको निर्माण तथा लेखन रहेको छ । चलचित्रमा मानव सुवेदीको संगीत छ भने सुशील सुबेदीको शब्द रहेको छ । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार १९, २०७७  ०६:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement