site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
दुर्गेशको तिज गीत ‘एउटा फोटो खिच’ सार्वजनिक (भिडियोसहित)
Sarbottam CementSarbottam Cement

काठमाडौं । गायक दुर्गेश थापाले तिज गीत सार्वजनिक गरेका छन् । ‘बिच्च बिच्मा–२’ को ‘एउटा फोटो खिच’ बोलको गीत उनले आज सार्वजनिक गरेका हुन् । 

शब्द तथा संगीत दुर्गेशको रहेको गीतमा शब्द रचना दुर्गेशसँगै राम खत्री र राजन कार्कीको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

शिव बिकले निर्देशन गरेको भिडियो अर्जुन तिवारीले खिचेका हुन् ।  

भिडियोमा दुर्गेशसँगै जीवन सहनी क्षेत्री, जिवी चिरण, शारिका केसी, दिपाशा बिसी, अस्मिता जुरेली, टीका जैसी, सविता राई, इनी विस्ट, शिल्पा खड्का फिचर्ड छन् । 

Global Ime bank

कोरोनाले यो वर्षको तिजलाई पारेको प्रभाव दुर्गेशले आफ्नो गीतमा समेटेका छन् । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार १८, २०७७  १७:०९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement