site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
महामारीका बीच एमटिभी भिडियो म्युजिक अवार्ड समारोह हुने
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

एजेन्सी । कोरोनाभाइरस महामारीका बीच एमटिभी भिडियो संगीत पुरस्कार आयोजना हुने भएको छ । एमटिभीका प्रवक्ताले अवार्ड यही अगस्तमा न्युयोर्कस्थित ब्रुकलिनको  बार्कलेज केन्द्रमा हुने जानकारी दिएका हुन् । अवार्ड समारोह यही अगस्ट ३० मा आयोजना हुँदैछ ।

मिडियालाई जानकारी दिँदै न्यु योर्क सरकार एन्ड्र्यु कुओमोले भने, “अवार्ड समारोह आवश्यक सबै सुरक्षा सावधानीहरू अपनाएर आयोजना हुनेछ, कि केही दर्शक हुन्छन् कि त कसैलाई बोलाइँदैन ।” महामारीका कारण प्राय अवार्ड समारोहहरू भर्चुअल रूपमा आयोजना भइरहे पनि यो भने पहिलो प्रत्यक्ष रूपमा आयोजना हुने भएको छ । 
(इन्डियन एक्सप्रेस)
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार १६, २०७७  १३:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
अनशनकारीको उपेक्षा नगर !
अनशनकारीको उपेक्षा नगर !