site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
पार्टी अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादव, बाबुराम चौथो वरीयतामा
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को दल दर्ताका लागि दिएको निवेदन निर्वाचन आयोगमा दर्ता भएको छ । 

दल दर्ताको प्रक्रियाका लागि निर्वाचन आयोग पुगेका पार्टी पदाधिकारीले दिएको निवेदन दर्ता भएको हो ।  निवेदन दिएको ४५ दिनभित्र दल दर्ताका लागि आवश्यक कागजात पुग्यो-पुगेन भन्‍ने हेरेर दर्ता प्रक्रियालाई अघि बढाउने हुने प्रावधान छ ।  दल दर्ताका लागि दिएको निवेदनमा महन्थ ठाकुर र उपेन्द्र यादव पार्टी अध्यक्ष र अशोक राई, बाबुराम भट्टराई र राजेन्द्र महतो वरिष्ठ नेता रहेका छन् ।  यसअघि आइतबार नै जसपाले अध्यक्षमण्डलको टुंगो लागेको छ ।  पदाधिकारी टुंगो लागेपछि जसपाका नेताहरू अहिले ४ बजे दर्ता प्रक्रियाका लागि निर्वाचन आयोगमा पुगेका थिए ।

 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ २५, २०७७  १९:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement