site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
खेल
Global Ime bankGlobal Ime bank
माछापुच्छ्रे बैंक प्री–क्वाटर फाइनलमा
SkywellSkywell
KFC Island Ad
NIC Asia

काठमाडौं । काठमाडौंमा जारी माछापुच्छ्रे बैंक कर्पोरेट सुपर सिक्सेस प्रतियोगिताअन्तर्गत मुख्य प्रयोजक माछापुच्छ्रे बैंक प्रि–क्वाटर फाइनलमा प्रवेश गरेको छ ।

तेस्रो दिनको खेलअन्तर्गत माछापुच्छ्रेले सनराइज बैंकलाई ४ विकेटले पराजित गरी प्रि–क्वाटरफाइनल यात्रा तय गरेको हो । 

क्वाटरफाइनल प्रवेशका लागि माछापुच्छ्रे बैंकले आज मंगलबार प्राइम कमर्सियल बैंकसँग प्रतिस्पर्धा गर्नेछ । कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा शनिबारदेखि सञ्चालन भइरहेको माछापुच्छ्रे बैंक कर्पोरेट सुपर सिक्सेस प्रतियोगिता फागुन ७ सम्म चल्नेछ । आज प्रि–क्वाटर फाइलन तथा क्वाटर फाइनलका खेलहरू हुनेछन् । अन्तिम दिन बुधबार सेमिफाइनल तथा फाइनल खेलहरू हुनेछन् ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन ६, २०७६  ११:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro