site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
इरानमा बिमान दुर्घटनाको भिडियो खिच्ने व्यक्ति पक्राउ

तेहरान । इरानले युक्रेनको बिमान दुर्घटना सम्बन्धी भिडियो खिच्ने व्यक्तिलाई पक्राउ गरिएको जनाएको छ । 

उनी माथि राष्ट्रिय सुरक्षा मामिलाको अभियोग लगाइने भएको छ । गएको बुधबार भएको बिमान दुर्घटनामा १७६ जनाको मृत्यु भएको थियो ।

इरानले उक्त घटना सम्बन्धमा केही व्यक्तिलाई पक्राउ गरिएको जनाएको हो । विशेष अदालतले यो प्रकरणलाई हेर्ने जनाइएको छ । (बीबीसी)
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: बुधबार, माघ १, २०७६  १०:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro