site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
फरार अभियुक्तलाई गोली हानी पक्राउ
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । प्रहरीले गोली हानेर फरार अभियुक्तलाई पक्राउ गरेको छ । काठमाडौंको बौद्धस्थित जम्बुडाँडामा आइतबार साँझ कर्तव्य ज्यान मुद्दाका फरार विष्णु लामालाई गोली प्रहार गरी प्रहरीले नियन्त्रणमा लिएको हो । 

लामाको दाहिने खुट्टामा एउटा गोली लागेको छ । उनीमाथि सिन्धुपाल्चोकमा १७ महिने बच्चालाई चिर्पटले हानेर मारेको आरोप पनि रहेको प्रहरीले जनाएको छ । प्रहरी उच्च स्रोतका अनुसार लामामाथि काठमाडौंमा एक विद्यार्थीलाई ज्यान मार्ने उद्योगमा मुद्दा चलिरहेको छ । 

लामालाई घेरा हाली पक्राउ गर्न खोज्दा भागेपछि गोली चलाइएको प्रहरीले जनाएको छ । प्रहरीले उनलाई लामो समयदेखि खोजी गरिरहेको थियो ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस २७, २०७६  १८:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement