site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पिपरामा नेकपा विजयी

जनकपुर । महोत्तरीको पिपरा गाउँपालिका अध्यक्षमा नेकपाका उम्मेदवार विक्रम चौधरी विजयी भएका छन् । 

उनी समाजवादी पार्टीका रामजानकी यादवसँग २०७ मतान्तरले विजयी भएका हुन् । मतणना सुरुभएदेखि नै लामो समयसम्म अगुवाइ गरिरहेको राजपा समाजवादी पार्टीसँग ५५ मतले पछि परेको छ । 

१८ हजार ५८८ मतदाता रहेको पिपरा गाउँपालिकामा १२ हजार ६०६ मतदान भएको थियो । नेकपाका चौधरीले ३ हजार २४९, समाजवादी पार्टीका यादवले ३ हजार ४१ र राजपाकी रविता चौधरीले २ हजार ९८४ मत प्राप्त गरेका छन् । कांग्रेसका विजय यादवले १ हजार ९३५ मत पाएका छन् ।  
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, मंसिर १५, २०७६  १७:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro