site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बिरामीको मृत्यु भएपछि चितवन मेडिकल कलेजमा तोडफोडः प्रहरीद्वारा अश्रुग्यास प्रहार

चितवन । चितवन मेडिकल कलेज, भरतपुरमा नाकको शल्यक्रिया गराउन आएकी एक बिरामीको मृत्यु भएपछि बिरामीपक्ष र प्रहरीबीच दोहोरो झडप भएको छ । स्थितिलाई नियन्त्रण लिन प्रहरीले केही राउण्ड अश्रुग्यास प्रहार गरेको छ ।  नवलपुर कावासोतीकी ३१ वर्षीया आशा ज्ञवालीको अस्पतालको लापरबाहीको कारण ज्यान गएपछि अस्पताल परिसरमा नाराबाजी गरिरहेका मृतक पक्ष र प्रहरीबीच आइतबार साँझ झडप भएको हो ।

पीडित पक्षले नाराबाजी गरिरहँदा प्रहरीले धपाउन खोजेपछि एक्कासी झडप भएको हो ।  प्रर्दशनकारीले अस्पातलमा तोडफोड समेत गरेका छन् ।  गत असोज २६ गते नाकको शल्यक्रिया गराउन आएकी ज्ञवालीको मृत्यु भएको थियो । अस्पताल प्रशासनले आफुहरुको आवाज दबाउन खोजेको पीडित पक्षको आरोप रहेको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक ३, २०७६  १८:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro