site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
डियरवाक लर्निङ सेन्टरले भिडियो लेक्चर्समा जोड दिने
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad
KFC Island Ad
Dabur Nepal
NIC Asia
Royal Enfield Island Ad

काठमाडौं । डियरवाक लर्निङ सेन्टरले भिडियो लेक्चर्सलाई जोड दिने भएको छ । भिडियो लेक्चर्स इन्टरनेट, मोबाइल एप र अफलाइन लगाएतका माध्यमबाट प्रयोग गर्न सकिन्छ । कम्पनीले उत्पादन गर्दै आएको भिडियो लेक्चर्स विश्वव्यापी स्वीकार्य प्रयोग भएको बताइएको छ । 
सूचना र  सञ्चार प्रविधिको विकाससँगै उपयुक्त शैक्षिक सामग्रीको अभावमा विद्यार्थीहरु वञ्चित भएकाले आफ्नोे भूमिका र विचार उपयुक्त रहेको कम्पनीले बताएको छ । डियरवाक इन्स्टिच्युट अफ टेक्नोलोजी अन्तर्गत लर्निङ सेन्टर एक अनलाइन शैक्षिक सामग्री विकासका दृष्टिकोणले समर्पित एक मिडिया प्रयोगशाला हो । स्थापना कालदेखि नै संस्थाले शैक्षिक भिडियो ट्युटोरियल उत्पादनका विभिन्न खोज अनुसन्धान र उत्पादन गर्दै आएको छ । 
प्रोजेक्ट निर्देशक हितेश कार्कीले संस्थाले हालसम्म कक्षा ४ देखि १० सम्मका अनिवार्य विषयलाई समेटेर १७ सयभन्दा बढी भिडियो लेक्चर्स उत्पादन गरिसकेको र अर्को वर्षबाट कक्षा १ देखि ३ सम्म र कक्षा ११ र १२ मा अध्ययन गरिने विषयको भिडियो लेक्चर्स उत्पादन गर्ने बताए । संस्थाले निर्माण गरेका सम्पूर्ण लेक्चर्स क्लासका भिडियोहरु निःशुल्क प्रयोग गर्न सकिन्छ । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन २२, २०७६  १५:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro