राजनीति
काठमाडौं । गुठी विधेयकविरुद्ध सडकमा रहेको संघर्ष समितिले प्रधानमन्त्रीले पत्रकार सम्मेलनका क्रममा व्यक्त गरेको भाषा अमर्यादित भएको भन्दै सडक प्रदर्शन तथा खबरदारी सभा आयोजना गरेको छ । काठमाडौंका विभिन्न स्थानबाट नाराजुलुश गर्दै प्रदर्शनकारीहरु माइतीघर पुगेका छन् ।
प्रकाशित मिति: बुधबार, असार ४, २०७६ १२:१२
प्रतिक्रिया दिनुहोस्