site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
नेपाली गीतमा सनी लियोनीको नृत्य (भिडियोसहित)
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । बलिउडमा संघर्षरत पूर्व पोर्न स्टार सनी लियोनीले नेपाली चलचित्रको गीतमा नृत्य गरेकी छन् । चलचित्र ‘पासवर्ड’को आजको साम बोलको गीतमा सनीले नृत्य गरेकी हुन् । 

गीतको भिडियोमा सनीसँगै अनुपविक्रम शाही र विक्रम जोशी पनि फिचर्ड छन् । सम्राट बस्नेतले भिडियो निर्देशन गरेका छन् । 

विक्रम जोशीको शब्द रहेको गीतमा अर्जुन पोखरेलले संगीत भरेका छन् । गीतमा स्वर दुर्गा खरेलको छ । 

प्रकाशित मिति: बिहीबार, जेठ ३०, २०७६  १६:०३
प्रतिक्रिया दिनुहोस्