site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
एभेन्जर्स इण्डगेमका क्रिस प्राट्ले‍ गरे दोस्रो विवाह
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

एजेन्सी । विगत सात महिनादेखि डेटिङ गइरहेका क्रिस प्राट्‍ र क्याथरिन स्वार्जनेग्गर शनिबार वैवाहिक सम्बन्धमा बाँधिएका छन् । 

क्रिसको यो दोस्रो विवाह हो । नौ वर्ष अघि अन्ना फेरिससँग विवाह गरेका क्रिसको सन् २०१७ मा डिभोर्स भएको थियो । 

क्रिसको ६ वर्षीय छोरा पनि छन् । क्याथरिन हलिउड कलाकार आर्नोल्ड स्वार्जनेग्गरकी छोरी हुन् । 
 

प्रकाशित मिति: आइतबार, जेठ २६, २०७६  १६:५२
प्रतिक्रिया दिनुहोस्