साहित्य

काठमाडौं । नेपाली कथानक चलचित्र ‘नाईं नभन्नु ल ५’को युट्युब रिलिज गरिएको छ ।
विकास आचार्यको निर्देशन रहेको चलचित्र आज युट्युबमा रिलिज गरिएको हो ।
‘नाईं नभन्नु ल ५’मा दिलिप रायमाझी, निरुता सिंह, प्रियंका कार्की, केकी अधिकारी, स्वस्तिमा खड्का, अभिसेक नेपाल लगायत कलाकार छन् ।
प्रकाशित मिति: शनिबार, जेठ २५, २०७६ २१:३३
प्रतिक्रिया दिनुहोस्