site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
बाँच्न सिकाउने परमिताको ‘क्विन’

काठमाडौं । नायिका तथा मोडल परमिताले आर.एल.राणा गीतका साथमा दर्शक तथा स्रोतामाझ आएकी छिन् ।

सिकेको निर्माण तथा निर्देशन गरेको ‘क्विन’ मा पिरोको कम्पोज र शब्द रचना रहेको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उनको स्वरमा रहेको ‘क्विन’ बोलको गीतको भिडियोमा परमिता स्वयम् फिचर्ड छिन् । 

उनको गीतले डिप्रेसन फसेपछि आत्महत्याको प्रयास गर्नेहरुलाई त्यसबाट बाहिर निष्किएर आफूलाई कमजोर नआँक्न सन्देश दिएको छ । 

प्रकाशित मिति: शनिबार, जेठ २५, २०७६  ०८:५३
प्रतिक्रिया दिनुहोस्